काठमाडौ ।जिम्बा फिल्मस् प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको तामाङ चलचित्र “बज्र “बिशेष प्रदर्शन भएको छ।
चलचित्र संघका अध्यक्ष विकु थोकरको प्रमुख अातिथ्यातामा नेपाल चलचित्र विकास बोर्डका हलमा बिशेष च्यारिटी शो सम्पन्नता भएको हुन्।

बज्र चलचित्रमा  मुख्य भुमिकामा नायक कृष्ण लामा, विनोद साङमो,नायिका कृति स्याङतान र भुमि मोक्तानले खेलिरहेको  छन् ।

यस चलचित्र जिम्मा फिल्मस् प्रोडक्सनको साताैं चलचित्र हो ।यस चलचित्रको निर्माता कुल बहादुर तामाङ, मंगली माया विनोद स्याङतान, तामाङको संयुक्त निमार्णमा गरिएको “बज्र “चलचित्रमा समाजिक विसंगतिलाई इंगित गरि समाजमा सु-व्यवस्था निर्माण गर्न टेवा पुर्याउन सक्ने चलचित्रमा देखाउन खोजिएको निर्माण पक्षले बताएको छन् ।

निर्देशन निमा लामा तामाङले गरेको बज्र चलचित्रको कथा कृष्ण लामा,साथै सम्पादन र छायांकन विश्वास भण्डारीले गरिए हुन्।

चलचित्रमा ४ अोटा गीत समाबेश गरिएको छ।शब्द,संगीत निमा लामा तामाङ ,स्वर विशाल काल्तान, निर्मला घिसिङ ,शुभ तामाङको रहेको छन् ।

द्वन्द्व निर्देशन सुरोज श्रेष्ठ सुवास घिसिङ २२ (मुन्द्रे ) सुनिल वाईवा तिर्थ लामा,सुशीला लामा हिरो लामा दिनेश लामा र पुसन लामा लगायतका अन्य कलाकारहरुले अभिनय गरिएको छन् ।
प्रमुख अतिथि थोकरले अाफ्नो मन्तव्यको क्रममा भने अम तामाङ चलचित्रकर्मी हकहितका लागि अाफु निरन्तर लागिरहने बताउनुभयो ।
यस चलचित्रमा सिन्धुली र काठमाडौ जिल्लाको अासपासका रमणीय दृश्यहरु चलचित्र मार्फत अवलोकन गर्न सकिन्छ ।

कार्यक्रममा बिशेष समाजसेवी छेवाङ लामा,दिपक लामा,सुनिता जिम्बा अतिथि जीत बहादुर जिम्बा दिनेश लामा लगायतका अतिथिहरु उपस्थिति भएका थिए।
कार्यक्रम नायिका सुनिता लुङ्वा सञ्चालन गरेका थिइन् भने कुल बहादुर लामाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थिए।