भक्तपुर ।माया भनेको चिज के हो। माया कस्तो हुनुपर्छ ? भन्ने कुरा यस भिडियो हेरेर प्रष्ट बुझ्न सक्नेछ ।
माया, प्रेम गर्ने प्रेमी प्रेमिका लागि प्रदिप मोक्तान र सुजीना गोलेले गरेको माया प्रेमले एक उदाहरणीय बनेको छन्।यो भन्ने म्युजिक भिडियोको अभिनय मात्र हो।

“म्हेन्दो ह्राङ्बा ह्याङला माया सयार लासी ङाई थान्ना ” बोलको म्युजिक भिडियोको निर्देशन नायक अमिर दोङले गरेको छ।भने गायक रिदम तामाङ र गायिका सृजना स्याङ्तानको सुमधुर अावाजमा रहेको छन् ।

संगीत तामाङ कलाकार संघका अध्यक्ष एवम् तथा गायक तथा संगीतकार सञ्जीव वाइवाले संगीत संयोजक रहेको उक्त गीतका शब्द सञ्जन स्याङतानको रहेको छ।

भिडियोमा कोरियाग्राफर प्रतिक ङ्युुसुरले गरेका हो भने दिपेश प्रधानको मिक्सीङ तथा एरेन्जर रहेको यस गीतको भिडीयोलाई विक्रम मोक्तानले छायांकन र सम्पादन गर्नुभएको छ। यस गीतको पोष्ट प्रोडक्सन तामाङ सुपरस्टार डम्फु मिडियाले गरेको छ। भने डम्फू मिडिया युट्युव च्यानलबाट म्युजिक भिडियोलाई बजारमा सार्बजनिक गरिएको हो।

भिडियोमा मोडल प्रदिप मोक्तान र सुजीना गोलेले अभिनय गरेका छन् ।

भिडियो हेर्नुहोस्।

Comments

comments