भक्तपुर । गायक विहिन दोङको निकै सम्भावना बोकेको नयाँ तामाङ लभ गीत ङला लिङला गुङरी च्याको, ह्याङला मायाला म्हाङ स्याप्ला भन्ने टिकटकमा चर्चित गीतका म्युजिक भिडियो छायांकन पोखरामा गर्ने भएको छ।

छोर्वाला काई गेताङको प्रस्तुति रहेको गीत अाम दर्शकहरुले अत्याधिक रुचाएको बहुप्रतिक्षित तामाङ प्रेमगीतका भिडियोका लागि शनिबार पोखरा जाने भएको छन् ।भिडियो छायांकन गर्न पोखरामा  ३ दिनसम्म रहने निर्माण पक्षले जनाएका छ।

शब्द समाजिक अभियन्ता पत्रकार तथा सञ्चारकर्मी सुदिन लामा दोङको भने संगीत विहिन दोङ, स्वर विहिन दोङ र चर्चित गायिका जितु लोप्चानका सुमधुर अावाज रहेको छन् ।

गीतमा अभिनय व्यस्त मोडल निराञ्जली तामाङ र हेमन्त लामाले गर्न भएको छ।निर्देशन अजय स्याङतान, क्यामरा विक्रम मोक्तानले रहेको छन् ।
भिडियोमा पर्यटकीय सुन्दर ठाउँ पोखराको रमणीय स्थलहरुमा छायांकन गर्ने भएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।