बनेपा । तामाङ भाषाको गीत ‘चु माया’ सार्वजनिक भएको छ । दुई जोडीको प्रेममा आधारित यो गीत डम्फू मिडिया प्रालिले यूटुब मार्फत सार्वजनिक गरेको छ ।
गायिका सुन्दरी तामाङ र अशिम तामाङको सुमुधर स्वर रहेको यो गीतमा शब्द अशिम तामाङ, संगीत मुस्कान योञ्जन, एरेन्ज दिपेश प्रधानले गरेको छ । यो गीतमा खुल्लम खुल्ला माया गर्न गायिका सुन्दरी र गायक अशिम तामाङले एक अर्कालाई अनुरोध गरिएको छ । तामाङ भाषाको गीत संगीतमा भिन्ना र सारै मन छुने यो गीत स्रोताले मनपराउनेमा गायिका सुन्दरी ढुक्का छिन् ।
लौ सुन्नुहोस् अडियोः
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























