काठमाडौ । हामी मानव हो, हामीलाई रमाइलो र स्वादिलो परिकारहरु स्वाद लिनुपर्छ ।
काठमाडौंको मुुुटु लाजिम्पाटमा अबस्थित नाचघर रेष्टुरेन्ट एण्ड वारको १३अाैं वार्षिकोत्सब अाइतावार भव्य रुपमा मनाएको छ।

 नाचघर रेष्टुरेन्टको १३ वर्ष पुरा भएर १४ वर्ष प्रवेश भएको उपलक्ष्यमा भएको हो भने उक्त  कार्यक्रम केेेक काटेर सुरु गरिएको थियो।भने वार्षिकोत्सब कार्यक्रममा विशिष्ट व्यक्तिहरुको  उपस्थिति भएको  थियो भने राष्ट्रिय स्तरका कलाकारहरुले आ आफ्नो प्रस्तुतिहरु पनि राखेका थिए।

विगत १३ वर्षअघि देखि तपाई हाम्रै सेवामा समर्पित सञ्चालनमा अाएको रेष्टुरेन्ट शान्त र परिवारिक वातावरणका साथ विभिन्न परिकारहरुको स्वादिष्ट  लिन सकिन्छ ।

यतिमात्र कहाँ हो र? नाचघरमा विभिन्न नृत्यहरु साथै जनजातिहरुको अाफ्नो पहिचान मुलक नृत्य,नृत्यनाटकहरु पनि प्रत्येक दिन हेरेर मजा लिन सक्ने संचालक तथा समाजसेवी सुनिल लामाले बताएका छन्।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।