बनेपा । गायिका सोभा सत्यालको ‘हिउँचुली’ गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । तीज गीतमा अाधारीत सत्यालको सुमुधुर स्वर रहेको उक्त गीत यूट्युब मार्फत बजारमा आएको हो ।
यस गीतमा स्वर तथा संगीत सोभा सत्यालको रहेको छ भने अभिनय (मोडल) दृष्टि सत्यालले गरेकी छिन् । त्यसेगरि एरेन्ज मनोहर सुनाम, रेकर्डीङमा भोला पौडेल र क्यामरा तथा सम्पादन सुरेन्द्र श्रेष्ठले गरेका छन् ।
भिडियो हेर्नुहोस्ः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।