बलिउड अभिनेत्री राखी सावन्त गोप्य विवाह गरेको आरोप लागेको भन्दै सोमबार दिनभर मिडियामा छाएकी थिइन् । उनले आइतबार भारतीय मूलका विदेशी नागरिकसँग मुम्बईको एक होटलमा विवाह गरेको भन्दै उनको चौतर्फि चर्चा चलेको थियो ।

उनले ले क्रिस्चियन धर्मावलम्बीको परम्पराअनुसार बेहुली भएको तस्बिर आइतबार बेलुका सञ्चारमाध्यममा चुहिएपछि उनको विवाहको हल्ला चलेको हो। आफुले भारतीय मूलका विदेशीनागरिकसँग भएको भन्ने समाचार गलत भएको र सो समाचारले आफू तनावमा परेको समेत बताएकी थिइन् ।
उनले भनेकी छिन्:
‘गुपचुप विवाह गरेको भन्दै आज ९सोमबार० दिनभर मलाई बधाईको फोन आयो। मैले बेहुलीको भेषमा एउटा क्यालेन्डरका लागि फोटो सुट गरेको तस्बिर हो त्यो भनेर धेरैलाई जवाफ दिँदादिँदै म दिक्क भएँ।’ एक अन्तरबार्तामा उनले आफुले बिबाह गरेको स्वीकार गरेकी छिन् । तपाइँहरुले पाएको जानकारी सही हो कि मेरा पति एनआरआइ हुनुहुन्छ ।

मेरा पतिको नाम रितेश हो र उहाँ बेलायतमा बस्नुहुन्छ । हालै पनि एक तस्विरका कारण चर्चामा आएकी छिन् । उनले सामाजिक संजालमा हनिमुन मनाउन गएका तस्विर शेयर गरेकी छिन् । उक्त तस्विरमा उनले चस्मा लगाएकी छिन् । मिडियामा नदेखाएकी पतिलाई तस्वीर लिँदा कालो चश्मामा देखिएका छन् ।’

राखीले तस्विर शेयर गदै लेखेकी छिन्, ‘मेरा हनिमुन तस्वीर, मेरा पति बेस्ट है, मैले उनलाई माया गर्छु । तर उनले पतिलाई भने सार्वजनिक गरेकी छैनन् । विहे भएपछि पनि उनले पतिका तस्विर शेयर गरेकी छैनन् । उनले भनेकी छिन् । पति क्यामेरामा आउनै चाहँदैनन् ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।