भक्तपुर । तामाङ म्हेन्दो माया गीत सांगीतिक क्षेत्रमा बिल्कुलै नयाँ “ल्हासो फ्याफुल्ला” बोलको गीतका रोमान्टिक म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छन् ।
म्हेन्दो माया गीत सांगीतिक क्षेत्रमा निकै ब्यस्त एवम् चर्चित मोडल एञ्जिला वाईवा र रमेश गोम्जाले यस गीतका म्युजिक भिडियोमा मुख्य अभिनय गरेका छन् ।
शब्द, संगीत जयवीर लामाको रहेको उक्त गीतमा गायक रमेश  गोम्जा र गायिका रमला पाख्रिनको सुमधुर अावाज रहेको छन् ।
उक्त भिडियोलाई जोन राईको निर्देशक, छायांकन भने जनक राज अधिकारीले गरेका हुन् ।
भिडियो हेर्नुस् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।