माेडल सन्जिब ठकुरीको “इसारामा चल्छ दुनिया” बाेलकाे गित सार्वजनिक भएकाे छ ।
माेडलिङ् तथा म्युजिक भिडियाे निर्देशन गर्दै अाईरहेका संजिवकाे स्वरमा अाएकाे उनकाे पहिलाे गीत हाे ।गीतमा रोशन सिङ्गको लय तथा शब्द रहेको छ । बिसाल निरौलाको सगीत सयोजन रहेकाे गीतमा कुमार रानाको अडियो मिक्सिङ्ग रहेको छ । म्युजिक भिडियाेकाे निर्देशन क्रान्ति केसी, छायांकन अजय रेग्मी र सम्पादन क्रान्ति केसीको रहेको छ ।
भिडियोमा स्वंम सन्जिब ठकुरी र राजकुमार रोकाको अभिनय रहेको छ । भिडियाेकाे लिङंक तल दिईएकाे छ/

भिडियाे

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।