भक्तपुर । युवा गायक शेखर लामाको नयाँ तामाङ सेलो गीत सोलमरी सार्वजनिक भएको छ।

शब्द जनक थोकर, संगीत धन दोङ तामाङको रहेको उक्त गीतमा स्वर शेखर लामाको रहेको छ।उक्त गीतमा मोडलिङमा हिस्सी सम्तेन तामाङ र आनन्द गुरुङको रोमान्टिक अभिनय गरेका छन् ।

म्युजिक एरेन्जर बालकृष्ण सेवाचार्य रहेको गीतमा भिडियोलाई निर्देशन र छायांकन नविन बाबु गुरुङ,कोरियाग्राफी जस्मिन मगरले गरेको थियोे ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।