भक्तपुर । गायक तथा संगीतकार जगत घिसिङको माथी माथी शैलुङ लेकैमा बोलको गीतलाई पत्रकार सम्मेलन गरि बजारमा सार्वजनिक भएको छ।

तामाङ अनलाइन टिभिको प्रस्तुतिमा रहेको माथी माथी शैलुङ लेकैमा भन्ने गीतको शब्द, संगीत जगत घिसिङको रहेको छ। भने स्वर गायक अाफैं जगत लामा घिसिङको रहेको छ ।
उक्त गीतमा अभिनय लाक्पा लामा र रस्मिता लामा गरेको छन् ।

यस गीतलाइ एरेन्ज बाबु तामाङ घिसिङले गरेको हो भने दिपेश प्रधानले मिक्सिङ गरेको थिए ।
छायांकन र इडिट सुर्य लामा लामा ,मेकअप श्याम वाइबा ड्रोन क्याप्टेन सुरेश घिसिङ कोरियोग्राफी निर्देशन प्रतीक ङ्येसुरको रहेको छन् ।

उक्त पत्रकार सम्मेलनका नेपाल राष्ट्रिय तामाङ घेदुङका केन्द्रीय अध्यक्ष विर बहादुर घिसिङको प्रमुख अातिथ्यतामा भएको थिए।
कार्यक्रममा विशेष अतिथि राष्ट्रिय घेदुङका महासचिव प्रविन बल तामाङ, नेपाल तामाङ कलाकार संघका अध्यक्ष सञ्जिव वाईवा,चर्चित नायक कुमार मोक्तान,राष्ट्रिय घेदुङका साँस्कृतिक विभाग अध्यक्ष शुक्र दोङ,सागर घिसिङ , नायिका सुनिता लुङ्वा,रचनाकार कुमार स्याङवा,समाजसेवी हिरालाल दोङ,निर्देशक विनय दोङ,समाजसेवी असमान वाईवा,गायक फूलकुमार बम्जन, अनिता गोले, अभि लामा,अजय मोक्तान,विहिन दोङ लगायतका अतिथिहरु उपस्थिति भएका थिए।

कार्यक्रम गायक तथा संगीतकार जगत घिसिङको सभापतित्वमा भएको कार्यक्रम सञ्चालन सुदिन दोङले सञ्चालन गरिएको थियोे ।
यस म्युजिक भिडियोलाई जिग्मे मिडिया प्रोडक्सनको अफिसियल च्यानलबाट सार्वजनिक गरेको हो।

Comments

comments