भक्तपुर । गायक अार.क‌े योञ्जनको पाङला तिनी गोर्गी एसे ङ्यान्ना विसम् बोलको तामाङ लभ गीत बजारमा अाएको छ।
शब्द बुद्व दोङ, संगीत निमा दोङको रहेको गीतमा स्वर अार.के योञ्जन र जितु लोप्चानको सुमधुर अावाज रहेको छ।

उक्त म्युजिक भिडियोको निर्देशक र ड्रोन क्याप्टेन सुर्य लामाले गरेका थिए भने मोडलमा अभि लामा र अनिता गोलेले निकै सशक्त अभिनय गरेको छन्।

एरेञ्जर चाँद सिंहले गरेको म्युजिकमा मिक्सिङ गोविन्द सानुले गरेका थिए।यस म्युजिक भिडियोलाई जिग्मे मिडियाको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरेका छन् ।

https://youtu.be/VaoF6d3bN3o

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।