काठमाडौं । मञ्जुश्री संवत् २८५६अाैं “जिवा ल्हो” नाम्युङ ल्हो सोनाम ल्होछार मुल अायोजक समारोह समितिले विभागीय उप- समितिहरु गठन गरि जिम्मेवार तोकिएको छ।

तामाङ समुदायको ऐतिहासिक राष्ट्रिय पर्व २८५६ औं “जिवा ल्हो” नाम्युङ सोनाम ल्होछार माघ १०,११र १२ गते ३ दिन सम्म काठमाडौंको टुँडिखेलमा मनाउने भएका छन् ।भने उक्त ल्होछार मुल अायोजक समारोह समितिको मंगलबार बाैद्व स्थित तामाङ चलचित्र संघका कार्यालयमा बसेका बैठकले ल्होछारलाई भव्य र सभ्य पर्ना विभिन्न विभागीय गठन गरि संघ,संस्थाहरुलाई जिम्मेवार तोकिएको हो।

सांस्कृतिक संयोजक :-तामाङ चलचित्र संघको संयोजकत्वमा नेपाल तामाङ कलाकार र दुई घेदुङको सांस्कृतिक विभागलाई दिएको छन् ।भने बिपत्त,ब्यबस्थापन संयोजक :- युवा बिलाम मुक्तान ,प्रचारप्रसार :- संयोजक तामाङ पत्रकार संघ दुई घेदुङको संचार बिभाग रहने गरि जिम्मेवार दिएको छ र्याली संयोजक :- प्रबिन वल,आर्थिक संयोजक संयोजक :-नेपाल तामाङ घेदुङ र राष्ट्रिय तामाङ घेदुङका महासचिव र स्टेज,सजावट अतिथि सत्कार संयोजक -: दोर्जे तामाङ लाई जिम्मेवार दिएका छन् ।भने अर्को मुुुल समारोहको बैठक माघ ४ गते राष्ट्रिय तामाङ घेदुङको कार्यालयमा बस्ने भएको छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।