काठमाडौ। पहिलोपटक अभिनय गरेको गायिका निर्मला घिसिङको बिल्कुलै नयाँ तामाङ सेलो “दरबन्दी बोलको भिडियो बजारमा सार्वजनिक भएको छ।
तामाङ सेलो गीत संगित क्षेत्रमा निकै चर्चित गायिका निर्माला घिसिङको ‘दरबन्दी’ बोलको गीतमा सुसन लामाको शब्द र संगीतमा रहेको छ।
यस गीतको म्युजिक भिडियोमा गायिका स्वयमको निकै सशक्त अभिनय गरेका छन् ।यस भिडियोबाट गायिका निर्मला घिसिङ गायनमा मात्रै नभएर अभिनयमा समेत अगाडि बढ्न सक्ने प्रवल सम्भावना देखिएका छन् ।
अजय स्याङतानले दृश्य निर्देशन रहेको भिडियोलाई छायांकन र ड्रोन क्याप्टेन विक्रम मोक्तानले गरेका थिए।भने एरेञ्जर नोर्वु शेर्पा, मिक्सिङ दिपेस प्रधानले गरेको थियोे ।यस भिडियोलाई राजधानीको बागबजारस्थित होटल हार्दिकमा शुक्रबार एक कार्यक्रमबीच सार्वजनिक गरेका थिए।
भिडियो हेर्नुस्
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























