बाैद्व ।युवा गायक लनम लामाको तामाङ माया,प्रेम गीत “एला मिला ङ्याल्मो” सार्वजनिक भएको छ।
तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरको प्रमुख अातिथ्याताको बाैद्वमा एक कार्यक्रम बिचबाट उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।
शब्द लनम लामा, संगीत निमा दोङका रहेको गीतमा युवा गायक लनम लामा र चर्चित गायिका जितु लोप्चानको सुमधुर अावाज रहेका छन् ।
यस गीतमा अभिनयमा हिरालाल तामाङ र नायिका सुस्मा मोक्तानको रोमाञ्चक दृश्य रहेको छन् ।
अयज स्याङतानले निर्देशन गरेको भिडियोको छायांकन र ड्रोन क्याप्टेनमा विक्रम मोक्तानले गरेका थिए।
एरेञ्जर र मिक्सिङ दिपेस प्रधान गरेको गीतको भिडियोलाई ल्हाप्साङ कर्पो हाउसको च्यानलबाट सार्वजनिक गरेको छ।
भिडियो हेर्नुस्
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।