भक्तपुर । सांगीतिक क्षेत्रमा सम्भावना बोकेको उदयमन युवा गायक विरेन्द्र दोङको तामाङ प्रेम गीत”तिङला माया”बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
शब्द दबिन्द्र तामाङ,गायक स्वयम् को रहेको संगीतमा स्वर विरेन्द्र दोङ र दिपा लामा लो को सुमधुर अावाज रहेको छन् ।
मोडेल अाङ्साङ मोक्तान र सपना तामाङले अभिनय गरेका थिए भने उक्त म्युजिक भिडियो दोलखा कलिन्चोक र सिन्धुली रातमाटे लगायतका रमणीय दृश्यहरु अवलोकन गर्न सकिनेछ ।
निर्देशन गोङवाले गरेका थिए भने कोरियाग्राफी
साज्यु र विकासले छायांकन र इडिट गरेका छन् ।
संगीत संयोजन उर्गेन दोङले गरेका गीतका म्युजिक भिडियोलाई जिग्मे मिडिया हाउसको अफिसियल च्यानलबाट सार्वजनिक गरेका हो।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।