गायक उत्सब सुब्बा लामाको ‘तिउन भुटन् ‘ रनन् भाग २ ” सेलो गीत बजारमा आएको छ ।
छम्म छमि ४ काे बिजेता सन्ध्या अचार्य र राेशन तामाङ को फिचर रहेको उक्त भिडियोमा माया पिरतिकाे कुरालाई फोकस गरिएको छ । हलेसी डिजिटलमा अडियो तयार पारिएको हो भने गीतमा शब्द मीन सागर लामाकाे रहेको छ भने उक्त गीतको संगित र स्वर उत्सब लामाकै रहेको छ ।
गीतलाई सूर्य थिङ ले छायांकन र सम्पादन गर्नु भएको हो । भने निर्देशन राेशन तामाङले गरेका छन ।।

Comments

comments