भक्तपुर । गीत सांगीतिक क्षेत्रमा सम्भावना बोकेको युवा गायक रन्जित लामाको ‘नक्कली छामे’ बजारमा सार्वजनिक भएको छ।
गीतमा कबिन्द्र तामाङको शब्द,एन बि थापाको संगीत रहेको छ भने आगा लामाले एरेन्जर गरेको गीतलाई गायक रन्जित लामा र गायिका जितु लोप्चन सुमधुर अावाज रहेका छन् ।
गायकले गाएको गीतहरुमध्ये ‘डाडापारी’,आउन माया आउ ,मुसुक्क नेमा,हुलाकी दाई,हुक्का,न्हुल भे माफ गर,मार्फाको स्याउ,हलक्क मैच्याङ,बुट्टे रुमाल,’टुना युनाले’ लगायत थुप्रै गीत सार्वाधिक चर्चामा पाएका छन्
https://youtu.be/EHtV4mP_CRw
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























