चर्चित गायक अमृत खाती र लोकप्रिय गायिका पूर्णकला विसीको स्वरमा रुकुम जाजरकोट हत्या काण्डको मनै रुवाउने गित “भेदभाव किन” सार्वजनिक भएको छ ।

जातिय भेदभाव विरुद्ध विश्वकर्मा कलकार नेपालको आवाजको रुपमा नबराज बिक हत्या प्रकरणको मनै स्वाउने गीत भेदभाव किन बिहिबार सार्वजनिक भएको हो ।

जातिय भेदभाव विरुद्धका लागि सार्वजनिक भएको उक्त गीतमा अमृत खाती शब्द रहेको छ भने लय सुर्य प्रसाद पाण्डेको रहेको छ ।

बिशाल मुभिजबाट सार्वजनिक गरिएको गीतको हुम गैरेले निर्देशन र सम्पादन गरेका छ भने छायाकंन रबिन्द्र खड्काले गरेका छन् ।

Comments

comments