६ असार २०७७
काभ्रे । डि. ए. आर. मुभिज एण्ड फिल्मस् इ प्रा.लि.ले गोरख जनकपुरीको प्रस्तुतिमा राष्ट्रिय गीत सबै भन्दा प्यारो लाग्छ बजारमा आएको छ ।
सो गितमा टिका पुन, भुवन प्रकाश बडू, महि बडू र जीवन बडूले आवाज दिएका छन् भने अरेन्ज जीवन बडूले गरेका छन् ।
भिडियोमा चर्चित मोडेल अनु पराजुलीले अभिनय गरेकी छन् । प्रभावन जे एण्ड टिमले निर्माण गरेको भिडियोमा सम्पादन तथा क्यामेरा अमन बडूले गरेका छन् ।
भिडियो हेर्नुहोस्ः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।