भक्तपुर ।तामाङ गीत,संगीत क्षेत्रमा नव गायक दप्साङ लोप्चान “उरउर मिन्बा सुन्तला” बोलको गीतबाट पहिलो सांगीतिक यात्रा शुरूवात गरेका छन् ।
उक्त “उरउर मिन्बा सुन्तला”बोलको गीत गायक नयाँ तामाङ गीतलाई बजारमा सार्वजनिक गरेको हो।

गायक तथा संगीतकार प्रयास दोङको शब्द,संगीत र एरेन्जर रहेको उक्त गीतमा स्वर भने दप्साङ लोप्चान र चर्चित गायिका जितु लोप्चानको सुमधुर अावाज रहेको छन् ।भने गीतलाई मिक्सिक दिपेश प्रधानले गरेका थिए।

सेलो म्युजिक प्रोडक्सन स्टुडियोमा रेकर्डिङ गरेको
यस गीतलाई सेलो म्युजिक प्रोडक्सनको युट्युब च्यानबाट बजारमा सार्वजनिक भएको छ।

अडियो गीत यस्तो छन् ।