कलाकार ताराबिर पाण्डेको संगित तथा स्वर रहेको यस्तो सङ्टको बेलामा बोलको गीत सार्वजनिक भएको छ ।

नेपाल शिक्षक संघ केन्द्रिय उपमहासचिव सुन्दर पन्तको शब्द रचना रहेको गीतको विश्वास भण्डारीले सम्पादन गरेका छन् ।

गीतमा नेपाल हेबि इक्युपमेन्ट महासंघ अध्यक्ष एवम समाज सेवी तथा चक्रपथ सर सफाई अभियानका संयोजक तारा बहादुर कुँवर,फनिँत शमशेर कुँवर र फाल्गुन शमशेर कुँवरको अभिनय रहेको छ । यस गितको छायांकन कृष्ण पाण्डेले गरेका छन् भने निर्दे्शन घनश्याम तिमल्सिनाले गरेका छन् ।

गीतले कोरोना भाईरस नियन्त्रणका लागि जारी लकडाउनका कारण समस्यामा परेका सबैलाई कसरी परोपकारी मनले सेवा गर्न सकिन्छ भन्ने एउटा सन्देश दिन खोजिएको छ ।

Comments

comments