भक्तपुर । युवा गायक ओम तामाङको नयाँ गीत
“जुंगा”बोलको म्युजिक भिडियो सार्वजनिक भएको ।

तामाङ समुदायको निकै व्यस्त चर्चित संगीतकार तथा गायक विशाल काल्तानको शब्द, संगीत रहेको गीतमा युवा गायक अोम तामाङ गायिका जितु लोप्चनको सुमधुर आवाजमा रहेको छन् ।

उक्त भिडियोमा ओम तामाङ, अनिता गोले र आशमान तामाङ वाइबाले निकै सशक्त अभिनय गरेका छन् । अझ भिडियोमा शुरूवातको दृश्यले झनै  रोचक बनाएको छ।

गीतमा चाँद सिंको एरेन्जर,दिपेश प्रधानको मिक्सिङ रहेको छन् भने । भिडियोको निर्देशक गायक ओम तामाङले गरेको हो भने सुर्य लामाले छायांकन,सम्पादन र कलर गरेका छन्। भने मोडल अभी लामाको कोरोयोग्राफर गरेको भिडियोलाई जिग्मे मिडिया मार्फत बजारमा सार्वजनिक गरेको छन् ।

भिडियो हेर्नुस्

Comments

comments