भक्तपुर । बाल गायक उसान तामाङको आवाजमा रहेको ‘अक्षर लेख्ने’ बोलको गीत सार्वजनिक आएको छ।
सांगीतिक क्षेत्रमा निकै सम्भावना बोकेको उसान तामाङ सानै उमेरदेखि गीत ,संगीत प्रति रुचि रहेको थिए।अक्षर लेख्ने गीतलाई लेखु सहयात्रीले लेखेको उक्त गीतलाई राजन खतिवडाले संगीत गरेका हुन भने एरेन्जर,मिक्सिङ बुद्ध स्याङ्बाले गरेका छन ।

भिडियोलाई छायांकन र सम्पादन सुमन तामाङले गरेका हुन् ।

गीत सुन्नुहोस्

Comments

comments