काठमाडौ । गीत सांगीतिक क्षेत्रमा अर्को नयाँ गीत सुन चाँदी चाँदी झै महँगो माया बोलको भिडियो सहित बजारमा सार्वजनिक भएको छ।
शब्दकार साङ्गे ब्लोनद्वारा रचित गीतलाई चर्चित गायक तथा संगीतकार टीका बोम्जनले संगीत संयोजन गरेका गीतमा गायक हर्क दोङ तामाङको स्वर रहेको छ।
उक्त गीतका म्युजिक भिडियोमा युवा मोडल योसफ लामा ,याङकी दोङ र निर्देशक युद्ध लामा ब्लोनले मुख्य अभिनय गरेका छन् ।
उर्गेन दोङको निर्देशनमा तयार गरेको भिडियोमा ड्रोन क्याप्टेन रोशन फ्युवा तामाङले रहेको छ।भने विवेक लामाले छायांकन र इडिट गरेका थिए।
भिडियो हेर्नुस् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।