सुनिता दोङ तामाङ
३१ भदौ २०७७
काभ्रे । विशाल दोङको शब्दमा रहेको ‘छार्बाम ङा भ्योन काभ्रेली होई मैच्याङ’ यतिखेर निक्कै चर्चामा रहेको छ । युवा पुस्तालाई सारै मनपराएको यो गीत हरेक युवाहरुको मुखमुखमै झुण्डेको देखिन्छ ।
तामाङ समुदायका युवाहरुलाई मनपर्ने गीतको रुपमा अहिले चर्चा कमाइरहेको छ । यस गीतमा सङ्गीत च्वाईस दोङ र शब्द विशाल दोङको रहेको छ ।
त्यसैगरी स्वर च्वाईस दोङ र रन्जिता घिसिङको, मिक्सिङ दिपेश प्रधानको, एरेन्ज सानुबाबु घिसिङको रहेको छ ।
भिडियो हेर्नुहोस्ः

Comments

comments