१ असोज २०७७, भक्तपुर ।
गायक छेवाङ तामाङ स्याङबोको तामाङ सेलो गित ‘जुरेन साइत’ सार्वजनिक भएको छ । म्हार्मेन मिडियाको अफिसियल युटुब च्यानलबाट उक्त गीत सार्वजानिक गरिएको हो ।
पारिजात रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा सोनाम नोर्बु तामाङको शब्द, गायक एवं संगीतकार आर बि लामाको संगीत रहेको छ भने गायक एवं संगीतकार कर्साङ लामाले मिक्सिङ र मास्टरिङ्ग गरिएको गीतलाई गायक एंव संगीतकार जोगलाल लामाले संगीत संयोजन गरेका हुन ।
अडियोः

Comments

comments