भक्तपुर ।युवा गायक तथा संगीतकार जगत घिसिङको “ब्योन द‍ोर्जे बोलको गीतका म्युजिक भिडियो सार्वजनिक भएको छ।

नेपाल राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रबिन कुमार वलको प्रमुख अातिथ्यतामा उक्त “ब्योन दोर्जे”म्युजिक भिडियोलाई बजारमा सार्वजनिक गरेको थियोे ।

शब्द, संगीत,स्वर गायक जगत घिसिङको रहेको गीतमा चर्चित मोडल निराञ्जली लामा, निकै ब्यस्त मोडल लाक्पा  लामा र नयाँ मोडल रियज तामाङ थिङको अभिनय मुख्य रहेको छ।
भिडियो निर्देशन प्रतिक ङ्यसुरले गरेका छन् भने छायांकन र ड्रोन क्याप्टेन सुर्य लामा रहेको छन् ।एरेञ्ज चााँद सि को रहेको गीत मिक्सिङ दिपेश प्रधानले गरेका थिए।
भिडियो खलनायक ज्ञानदास तामाङ सञ्जय लामा सागर तामाङ,बिवस तामाङ उतम लामा,रजिब लामाले पनि अभिनय गरेको छन् ।

म्युजिक भिडियोलाई इडिट बज्र ङ्यसुरले गरेको थिए।कार्यक्रममा विशेष अतिथि हाम्रो समृद्ध नेपालका सचिव सरोज घिसिङ ,तामाङ घेदुङका केन्द्रीय सदस्य हिरालाल दोङ,रचनाकार कुमार स्याङबा युवा गायक तथा संगीतकार अभिषेक तामाङ    चर्चित नायक सागर घिसिङ, समाजसेवी अासमान वाइवा,सागर घिसिङ (समाजसेवी)लगायतका अतिथिहरु उपस्थिति भएको थियोे ।कार्यक्रम सुदिन लामाले सञ्चालन गरेका थिए।भने भिडियो जिग्मे मिडिया हाउसको अफिसियल च्यानलबाट सार्वजनिक भएको हो।

भिडियो हेर्नुस्

Comments

comments