भक्तपुर ।युवा गायक पेमा लामाको शब्द रहेको तामाङ सेलो गीत “कोशीपारी मदन” बोलको गीत बजारमा सार्वजनिक भएको छ।
गायक पेमा लामा एक तामाङ सांगीतिक क्षेत्रमा निकै सम्भावना बोकेको युवा गायक हुन्।
बाल्यकाल देखि नै सांगीतिक क्षेत्रमा अाफनो उज्ज्वल भविष्य देखेर होमिएको गायक पेमा लामाले हालसम्म दर्जनौं भन्दा बढी तामाङ सेलो र तामाङ लभ गीतहरु बजार ल्याईसकेका छन् ।
गायक पेमा लामाकै संगीत रहेको गीतमा निकै सुमधुर अावाज बसन्त लामाको रहेको छन् ।
गीतका एरेञ्ज फणीन्द्र राईले गरेको थियोे भने अडियो मिक्सिङ सुमन खड्काले गरेको थिए।
अडियो सुन्नुहोस्।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























