काठमाडौं । मिना तामाङको रचना रहेको अामाप्रति समर्पित निकै मार्मिक गीत “आमा मेरी आमा”बोलको गीतका म्युजिक भिडियो बजारमा अाएको छ।
युवा गायक तथा संगीतकार पेमा लामाको संगीत रहेको उक्त गीतलाई चर्चित गायक संगीतकार पुस्कर सुनुवारको अावाज रहेको छन् ।
अामा मेरी अामा भन्ने यस गीतमा पेमा तामाङ,अनिता गोले’ मिना तामाङ ’ बुद्ध गुरुङ’ रोहित गुरुङ’निमा तामाङ’ले निकै सशक्त अभिनय रहेको छ।भने गीतकार मिना तामाङ एउटा महान अामाको मुख्य भुमिका निर्वाह गरेकी अामाको भुमिकामा देख्न सकिन्छ ।
साँच्चिकै अामा र छोरा बिचको माया,ममता र स्नेहलाई यस भिडियोमा उतारेका छ, भने परदेशमा रहेका लाखौँ नेपालीहरु’को दुख;पीडालाई दर्शाएको छन् ।
उक्त गीतको भिडियोमा कन्सेप्ट सुरज श्रेष्ठ’ निरेन श्रेष्ठको निर्देशन,दिपक गिरीको छायांकन’नबिन सुनुवार’को सम्पादन तथा कलारिङ’रहेको छ। उक्त मार्मिक गीतलाई गायक संगीतकार संगीत संयोजक पुस्कर सुनुवारको युट्युब च्यानलमा हेर्न सकिन्छ ।
भिडियो हेर्नुस् ।



















