काठमाडौं । मोड्लिङ क्षेत्र धेरै सम्भावना बोकेको युवा मोडल प्रदिप मोक्तान र याङगी दोङको मायाको ह्युल यस्तो रहेको रहेछ ।

वास्तवमा मायाप्रेम भन्ने हामी सबैमा चाहिन्छ,साँच्चिकै प्रतीक मोक्तानको माया याङकी दोङलाई दर्साएको पाईन्छ ।

गीतलाई नेपाली र तामाङ गरि दुई भाषामा प्रस्तुत गरेको छ,शब्द,संगीत र स्वर युवा गायक उर्गेन लामाको रहेको छन् ,भने उक्त तामाङ शब्द भने गीतकार साङ्गे ब्लोनको रहेको छन् ।

हाल निकै लोकप्रिय काभ्रेको रमणीय दृश्य तिनधारे झरना,पोटाखोला,भकुण्डे बेँसी लगायतका विभिन्न स्थानका दृश्यहरु यस भिडियो अवलोकन गर्न सकिन्छ ।

भिडियोको निर्देशन एरेञ्ज गायक उर्गेन लामाले नै गरेको भिडियोमा ,ड्रोन क्याप्टेन मिङमा शेर्पा,छायांकन विवेक लामाले गरेका छन् ।
यस भिडियोलाई विउरण स्टुडियोको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।
भिडियो हेर्नुस् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।