भक्तपुर । युवा गायक सन्तोष गोलेको “मन्जुरी” बोलको गीतका म्युजिक भिडियो सहित छिट्टै बजारमा सार्वजनिक हुँदैछ ।

तामाङ चलचित्र क्षेत्रका कुशल चर्चित नायक अमिर दोङ र नव मोडल दिपा घिसिङको अभिनय रहेेका छन् ।

यस गीतबाट नब मोडल दिपा घिसिङले मोड्लिङ क्षेत्रमा अाफ्नो यात्रा शुरूवात गरेका छन् ।भने अब
मोड्लिङ क्षेत्रमा म केही गर्छु,भनेर एउटा सपना बोकेर दिपा घिसिङ मन्जुुरी प्रवेश भएकी  छिन् ।

निकै व्यस्त तथा लोकप्रिय चर्चित संगीतकार विशाल काल्तानको शब्द, संगीत रहेको छन् भने अडियो मिक्सिङ दिपेस प्रधानले गरेका थिए।
उक्त म्युजिक भिडियोको सम्पादन कार्य अन्तिम चरणमा पुगिसकेका छन् ,अब छिट्टै बजारमा सार्वजनिक गर्ने निर्माण पक्षले तेमाल अनलाइनलाई जानकारी दिइएका छन् ।

Comments

comments