काठमाडौं । आसमान वाइवा र अमिता दोङद्वारा अभिनित “तिम्रो याद बिना” बोलको गीतको म्युजिक भिडियो धमाधम छायांकन हुँदैछ ।

मोडल तथा समाजसेवी आसमान वाइवाको प्रस्तुति रहेको गीत एक आश लाग्दो मायाप्रेम गीत मंगोलियन हार्डका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त लोकप्रिय चर्चित गायक राजु लामा र चर्चित गायिका निर्माला घिसिङको एकदमै सुमधुर अावाज रहेका छन्।

उक्त गीतमा मोडल समाजसेवी अासमान वाइवा, अमिता लामा दोङद्वारा अभिनित गरेका छन्
गीतकार कुमार स्याङबाको रचना ,चर्चित गायक तथा संगीतकार निमा दोङको रहेको छन् ।
छायांकन तथा ड्रोन क्याप्टेन विक्रम मोक्तान रहेको छ।

काठमाडौं टोखा, काभ्रेको भ्यु टावर र दोलखा कालिन्चोकको विभिन्न रमणीय दृश्यहरु यस भिडियोमा हेर्न सकिनेछ ।यस गीतको छायांकन ४ दिन सम्म हुने छायांकन गर्ने निर्माता तथा मोडल अासमान वाइवाले जानकारी गराएका छन्।

 

 

Comments

comments