भक्तपुर । तामाङ चलचित्र क्षेत्रका लोकप्रिय नायक तथा निर्देशक नायक अमिर दोङ र मोडल दिपा लामा  घिसिङको गहिरो प्रेम सम्बन्ध गाँसिएका छन् ।

यो भने वास्तविकतामा नभई “मन्जुरी”बोलको गीतका म्युजिक भिडियोको अभिनयमा मात्र रहेको छ।

तामाङ चलचित्र क्षेत्रका कुशल चर्चित नायक अमिर दोङ र सिन्धुलीबाट मोड्लिङ क्षेत्रमा उदयकी नव मोडल दिपा लामा घिसिङले निकै सशक्त अभिनय गरेका छन् ।

युवा गायक सन्तोष गोलेको चर्चित गायिका जितु लोप्चनका सुमधुर अावाज रहेको छन् ।भने निकै व्यस्त तथा लोकप्रिय चर्चित संगीतकार विशाल काल्तानको शब्द, संगीत रहेको छन् भने अडियो मिक्सिङ दिपेस प्रधानले गरेका थिए।

उक्त म्युजिक भिडियोको छायांकन तथा कलर सुर्य लामाले गरेका छन् भने निर्देशन र सम्पादन नायक अमिर दोङले नै गरेको थिए।भने कोरियोग्राफर हेरुका लामा र युद्ध लामाले गरेका छन् ।

भिडियो हेर्नुस्

Comments

comments