काठमाडौं । नेपाली गीत संगीत क्षेत्रमा विगत दुई दर्शक देखि निरन्तर सांगीतिक यात्रा गरेकी गायिका बसन्ती लामाको “नेपाल गए कपालसंगै” बोलको गीतका म्युजिक भिडियो सार्वजनिक भएको छन् ।

यस गीतमा गायिका बसन्ती लामा र बाबुल गिरीको सुमधुर अावाज सजिएका छन्।भने शब्द, संगीत गायक स्वयमकै रहेका छन् ।

निर्देशक सुरेन्द्र मल्लद्वारा निर्देशित गरेका म्युजिक भिडियोमा युवा लोकप्रिय नायक पल शाह,प्रिज्मा,प्रिन्सा,अब्रिन,यादब र विमलाको निकै सशक्त अभिनय गरेका छन् ।

कोरियोग्राफर गम्भीर बिष्टले गरेका भिडियोमा चक्र बरालले छायांकन गरेका भिडियोलाई सिलान लम्सालले सम्पादन गरेका थिए।

काठमाडौं अनमनगरमा एक बिशेष औपचारिक कार्यक्रमको अायोजना गरि केन्द्र मोसनको युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
हेर्नुहोस भिडियो :

Comments

comments