भक्तपुर ।युवा गायक सन्तोष वाईवाको ल्होछार गीतको म्युजिक भिडियो सार्वजनिक भएका छन् ।

तामाङ समुदायको राष्ट्रिय राष्ट्रिय पर्व नजिकिँदै अाएको बेला गायक गायक सन्तोष लामा वाईबाले ऐतिहासिक ल्होछार गीत बजारमा ल्याएको हो ।

गीतकार बुद्ध वीर लामाको शब्द रहेका छन् भने संगित तथा संगित संयोजन भने बरिष्ठ संगितकार सेलो सम्राट चन्द्र कुमार दोङले गरेका छन् ।

गायक सन्तोष लामा वाईबाको अावाज रहेको उक्त गीतको भिडियोमा तामाङ चलचित्रका चर्चित नायक अमिर दोङ , नायिका चाँदनि मोक्तान, कुइसाङ रुम्बा, पदम दोङ, मोनिका लामा , अनिता नेगि , गोपाल तामाङ , कोपिला तामाङ , सुनिता तामाङ र अजय तामाङहरुले सशक्त अभिनय गरेका छन् ।

भिडियोलाई अमिर दोङले निर्देशन र सम्पादन गरेका हुन् । रोशन फ्युबाले छायांकन गरेको यस गीत स्वाधिन्ता लामा वाईबाको प्रस्तुति रहेको छ।
भिडियो हेर्नुस्

Comments

comments