चाै‌रीदेउराली– काभ्रे जिल्लाकाे चौंरीदेउराली गाउँपालिका वडा नम्बर १, वाङथालीमा एकै परिवारका ३ जनाकाे निधन भएकाे छ ।

अविरल वर्षाका कारण घरमा बसीरहेकाे अवस्थामा पहिराेले घर बगाएपछि उनीहरुकाे निधन भएकाे हाे ।

मृत्यु हुनेमा श्री तारालामोआधारभूत विद्यालयको कार्यरत बाल विकास सहयोगी शिक्षिका तिर्सना मोक्तान लामा र उनको छोरा सेमसाङ र छोरी सेमियाङ रहेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।