तेमाल– काभ्रे जिल्लाकाे तेमाल गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आएका छन् ।
पुरानाे प्रमुख प्रशासकीय अधिकृत पवनकुमार प्याकुरेल सरुवा भएपछि याेगेन्द्रराज गुरुङ आएका हुन् ।
विहिबार गाउँपालिकाकाे कार्यालयमा एक समाराेहका बीच गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङ, उपाध्यक्ष दलमान थाेकर, अन्य जनप्रतिनिधिहरु, कर्मचारीहरुले उनकाे स्वागत गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।