मंगलटारबजार सरसफाईमा जुटे जनप्रतिनिधि, प्रहरी र जनता

रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ९ स्थित मंगलटाबजारमा बृहत कार्यक्रम सम्पन्न भएको छ ।

इलाका प्रहर िकार्यालय, मंगलटार र स्थानीय जनसमुदायको संयुक्त आयोाजनामा शनिबार सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।

मंगलटारबजार सरसफाईमा जुटे जनप्रतिनिधि, प्रहरी र जनता

सरसफाइ कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामा, इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरिक्षक शुसिल केसी, तेमाल–७ का वडा अध्यक्ष ज्ञानबहादुर लामा लगायतका उपस्थिति थिए ।

डिजीटल बोर्डको उद्घाटन

मंगलटारबजारमा चेतनामुलक सडक डिजिटल बोर्डको स्थापना गरिएको छ । बोर्डको रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामाले उद्घाटन गरेको थिए । सडक दुर्घट्नालाई न्यूनिकरण गर्न यस बोर्डले महत्वपूर्ण भूमिका खेल्नेमा स्थानीयले विश्वास लिएका छन् ।

मंगलटारबजार सरसफाईमा जुटे जनप्रतिनिधि, प्रहरी र जनता

Comments

comments