श्याम ङेसुर तामाङ
काठमाडौ । बृहत नेपाल सामाजिक संस्था बहराइनको दोस्रो अधिवेशनले कमल बल तामाङ (एकबहादुर)लाई अध्यक्षमा निर्वाति गरेको छ । शुक्रबार बहराइनको राजधानी मनामास्थित ओरेन्टियल प्यालेस होटलको सभाहलमा सम्पन्न अधिवेशनले तामाङलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

अधिवेशनले उपाध्याक्षहरुमा शिवनारायण श्रेष्ठ, रेष्मा सुब्बा देवान, सन्तोष शाह, लिला पौडेल, महासचिवमा टुकबहादुर गुरुङ, सचिवमा मानबहादुर तामाङ, सह–सचिवमा राजु लामा, कोषाध्यक्ष्माा नरबहादुर बुढाथोकी, सह–कोषाध्यक्षमा पुर्णाबहादुर थापा निर्बिरोध निर्बाचित भएका छन् ।
संस्थाको प्रबक्तामा ज्ञान खवास, सह–प्रबक्तामा ध्रुब घिमिरेलाई चयन गरिएको छ भने कार्यकारिणी सदस्यहरुमा काशिराम भण्डारी, भरत बोहोरा, अमृत गुरुङ, यामप्रसाद गुरुङ, मेघप्रसाद गुरुङ (तपसन), ईन्दिरा मगर, शुष्मा गुरुङ, मीना गुरुङ, रामहरी नेवार, कुषबहादुर लिम्बू, बद्री थापा मगर, दिप गुरुङ, बेनबहादुर मगर, रामकृष्ण श्रेष्ठ, रबिन गुरुङ, राजेश गुरुङ रहेका छन् । अधिवेशनले सल्लाहकार समितिमा वरिष्ठ सल्लाहकार दुतप्रसाद गुरुङ, ज्ञानेन्द्र गुरुङ, पदम खुः गुरुङ, प्रमुख सल्लाहकार रेशमलाल सापकोटा र सल्लाहकारहरुमा चक्र गुरुङ, महेन्द्र तामाङ, वीरबहादुर योन्जन, गीता लामा, हरि शेर्पालाई मनोनयन गरिएको छ ।
संस्थाको महिला विभागतर्फ संयोजक मीना गुरुङ, उप–संयोजक सोनु दोङ तामाङ, सचिव संगीता दहाल, सदस्यहरु पुर्णामाया मगर, कल्पना गुरुङ, अनिताकुमारी गुरुङ, मीना भट्टराईलाई चयन गरेको छ भने साँस्कृतिक विभागतर्फ संयोजक सम्झना श्रेष्ठ, उप संयोजक नीका लामा, सचिव रबिन गुरुङ, सदस्यहरुमा दीप गुरुङ, संगीता राई, शुष्मा गुरुङ, रेष्मा आले मगर, कल्पना गुरुङ, गीता लामा, अनिता गुरुङ रहेका छन् । त्यसैगरि सल्लाहकारमा चन्द्रसिह थापा, महेन्द्र तामाङ, वीरबहादुर योन्जन, पदमराज सापकोटा रहेका छन् ।
त्यसैगरि संस्थाको अधिवेशनले खेलकुद विभागतर्फ संयोजक रामकृष्ण श्रेष्ठ, उप–संयोजक चन्द्रसिह थाला, सचिव धनबहादुर गुरुङ, सदस्यहरुमा बेनबहादुर मगर, महेशकुमार लिम्बू,र ाजीव मगर, प्रदीप मगर, प्रकाश घिमिरे र ब्यवस्थापन समितितर्फ संयोजक अर्थबहादुर गुरुङ, उपसंयोजक कुशबहादुर लिम्बू, सचिव बद्री थापा, सदस्यहरुमा दीपेन्द्र गुरुङ, राजु लामा, शुक्रराज तामाङ, रामहरी नेवार, दीपकप्रेमी बि.क., काशिराम भण्डारी सर्बसहमतीमा निर्बाचित भएका छन् ।
निर्वाचित तामाङलेसंस्थालाई बहराइनमा रहेका संघ, संस्थाहरुसँग हातेमालो, सहकार्य गर्दै बहराइन र नेपालमा रहेका नेपालीहरुको सामाजिक हितमा कार्य गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
























