भक्तपुर । ए बिनाको खाउले ङालाङाम बोलको गीत सार्वजनिक भएको छ । तामाङ चलचित्र ए बिनाको उक्त गीत सार्वजनिक भएको हो ।

रचनाकार संगीतकार एवं गायक विशाल थिङ र बबिता पाख्रिनको श्वरमा रहेको उक्त गीत युट्युव मार्फत सार्वजनिक भएको हो ।

चलचित्रमा ए बिनामा रहेको उक्त गीतमा नायक बसन्त लामा स्याङतान सुस्मा मोक्तान र विजय तामाङको अभिनय रहेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।