काठमाडौ । युवा गायक दिलीप तामाङको गुन्द्रुक र ढिडो बोलको गीति म्युजिक भिडियो बजारमा ल्याएको छ।

हाल निकै ब्यस्त मोडेल निराञ्जली लामा र दिलीप तामाङको अभिनयमा रहेको उक्त गीतको शब्द,संगीत भने लामो समय देखी गीत सांगीतिक क्षेत्रमा सक्रिय रुपमा अगाडि बढ्दै आएका युवा गायक संगीतकार सुसन लामाको रहेको छ।साथै गीतमा स्वर गायक दिलीप तामाङको रहेको छ।

यस म्युजिक भिडियोको निर्माता गायक दिलिप तामाङले गरेका हो,भने कोरियोग्राफी लालमान तामाङ (सागर) भिडियोको निर्देशन संगीतकार सुसन लामा गरेका हुन। भने गीतको एरेन्जर फणीन्द्र राईले गरिएको हो।क्यामरा,कलर र एडिट सागर तामाङले गरेका गीतलाई ओएस आर डिजिटल युटुव च्यानल बाट सार्वजनिक गराएको थिए।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।