तेमाल अनलाइन भक्तपुर ।पदम दोङको रचनामा रहेको देन्वा माया पिन्न पिन्न बोलको गीतभा म्युजिक भिडियो शुक्रबार ह्याङला को मिडिया हाउसको अफिसियल युटुव च्यानलबाट शुक्रबार सार्वजनिक भएको छ ।
यो गीत माया प्रेममा अाधारित गीत हो। संगीतकार तथा गायक निमा दोङको संगीत रहेको छ। भने गीतमा स्वर गायक निमा गायक निमा दोङ र जितु लोप्चानका रहेको छ।
उक्त भिडियोमा मोडेल प्रदिव मोक्तान र म्हारम्हेन गोलेले अभिनय गरेका छन् ।
जित वाईवाको बिशेष निर्माता रहेको गीतको
छायांकन दोलखा जिल्लाको रमणीय स्थल कालिङ चोक र खरीढुंगाको दृश्य गीतबाट अवलोकन गर्न सकिनेछ।
छायांकन अभिषेक माझी, निर्देशन दिपक तामाङ एरेन्जर र मिक्सिङ दिपेश प्रधानले गरेका हुन् ,भने गीत रेकर्डिङ म्युजिक नेपाल स्टुडियोमा गरिएका हो।
भिडियो हेर्नुहोस् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























