काभ्रेको कुन स्थानीय तहलाई कति बजेट (पूर्ण विवरणसहित)

अञ्जली तामाङ
काभ्रे । आ.व. २०७६/०७७ को बजेट अन्तर्गत सरकारले जिल्लाको स्थानीय तहहरुलाई ३ अरब ४६ करोड १२ लाख विनियोजन गरेको छ ।

काभ्रेमा वित्तीय समानीकरण तफ १ अरब ५५ करोड ६२ लाख र सशर्त अनुदान तर्फ१ अरब ९० करोड ६२ लाख बजेट रकम विनियोजन गरिएको छ । काभ्रेमा ६ नगरपालिका र ७ गाउँपालिका गरि जम्मा १३ वटा स्थानीय तहहरु छन् ।

लौ हेर्नुहोस् कुन स्थानीय तहलाई बजेट कति ?

धुलिखेल नगरपालिका
वित्तीय समानीकरण तर्फ १२ करोड ७ हजार
सशर्त अनुदान तर्फ २१ करोड २१ लाख
जम्माः ३३ करोड २८ लाख

नमोबुद्ध नगरपालिका
वित्तीय समानीकरण तर्फ १० करोड ७३ लाख
सशर्त अनुदान तर्फ १८ करोड २२ लाख
जम्माः २८ करोड ९५ लाख

पनौति नगरपालिका
वित्तिय समानीकरण तर्फ १४ करोड ४२ लाख
सशर्त अनुदान तर्फ २२ करोड ११ लाख
जम्मा ३६ करोड ५३ लाख

पाँचखाल नगरपालिका
वित्तिय समानीकरण तर्फ १२ करोड ८० लाख
सशर्त अनुदान तर्फ १८ करोड २९ लाख
जम्माः ३१ करोड ९ हजार

बनेपा नगरपालिका
वित्तीय समानीकरण तर्फः १६ करोड ४३ लाख
सशर्त अनुदान तर्फः २३ करोड १३ लाख
जम्माः ३९ करोड ५६ लाख

मण्डनदेउपुर नगरपालिका
वित्तीय समानीकरण तर्फः ११ करोड ५९ लाख
सशर्त अनुदान तर्फः १७ करोड ६ हजार
जम्माः २८ करोड ६५ लाख

चौंरी देउराली गाउँपालिका
बित्तिय समानिकरणतर्फ ८ करोड अठहत्तर लाख
सशर्त अनुदानतर्फ १९ करोड ९२ लाख
जम्मा २८ करोड सत्तरी लाख

खानिखोला गाउँपालिका
बित्तीय समानिकरणतर्फ ७ करोड ११ लाख
सशर्त अनुदानतर्फ ८ करोड ९१ लाख
जम्मा १६ करोड २ लाख

तेमाल गाउँपालिका
बित्तिय समानिकरणतर्फ ९ करोड ९ लाख
सशर्त अनुदानतर्फ १४ करोड ३९ लाख
जम्मा २३ करोड ४८ लाख

बेथानचोक गाउँपालिका
बित्तिय समानिकरणतर्फ ७ करोड ६२ लाख
सशर्त अनुदानतर्फ १२ करोड ७६ लाख
जम्मा २० करोड ३८ लाख

भुम्लु गाउँपालिका
बित्तिय समानिकरण तर्फ ८ करोड १० लाख
सशर्त अनुदान तर्फ १४ करोड ७३ लाख
जम्मा २२ करोड ८३ लाख

महाभारत गाउँपालिका
बित्तिय समानिकरण तर्फ ७ करोड ७५ लाख।
सशर्त अनुदानतर्फ १० करोड ४९ लाख
जम्मा १८ करोड २४ लाख

रोशी गाउँपालिका
बित्तिय समानिकरण तर्फ १० करोड २८ लाख
सशर्त अनुदानतर्फ २० करोड ३ लाख
जम्मा ३० करोड ३१ लाख

यस्तो छ बजेटः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।