नमोबुद्ध । जिल्लाको नमोबुद्ध नगरपालिका – ८ स्थित गैरापाटिमा सोमबार बेलुकी रामशरण अधिकारीको करेन्ट लागी मृत्यु भएको छ ।
६० वर्षिय अधिकारी खानेपानीले राखेको बिजुलिको ट्रान्समिटरमा फ्युज बिग्रेकाले मर्मत गर्दै थिए । ममर्त गर्ने क्रममा अचानक करेन्ट लागी ट्रान्समिटरमा टाँसीएर मृत्यु भएको हो ।
शवलाई पोष्टमाटमको लागि शिर मेमोरियल अस्पताल बनेपामा पठाइएको छ । भने घटनाको विषयमामा थप अनुसन्धान भइरहेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















