भक्तपुर । निकै सम्भावना बोकेको गायक अभिषेक तामाङको नयाँ तामाङ गीत “न त सम्सी धोला माया” को म्युजिक भिडियोको कभर डिजाइन बनाएका छन् ।

गीतको कभर डिजाइन जिग्मे मिडिया सुर्य लामाले बनाएको हो।

गीतमा अभिनय हाल निकै व्यस्त नायक सागर घिसिङ र नव मोडल सुजीना गोलेले साथ दिइएकी छिन् ।
शब्द कुमार स्याङबाको रहेको उक्त गीतमा संगीत संयोजन अभिषेक तामाङले गरिको छ भने गायक अभिशेक तामाङलाई र गायिका सृजना स्याङतानले साथ दिइएकी छिन् ।
निर्देशन सोनाम पाख्रिन,छायांकन सन्जीत श्रेष्ठ
र ड्रोन पाईलट सुरेश घिसिङले गरिएको छन् ।

अब म्युजिय भिडियो छिट्टै अाउने गायक अभिषेक तामाङले बताएका छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।