भक्तपुर । गायक तथा संगीतकार कुमार तामाङको नयाँ तामाङ दोहोरी “झारुवाला शिल्पा क्युई “गीतका अडियो सार्वजनिक भएको छ।
गीतमा माैलिक ख्याल, ठट्टा र ठट्यौली ढंगले प्रस्तुत गरिएको पाईन्छ ।डिल बहादुर दोङको शब्दमा, गायक कुमार तामाङले संगीत संयोजन गरेका हो भने गायक कुमार तामाङ र गायिका जितु लोप्चानको स्वर रहेको छन् ।
उक्त गीतका अडियो डम्फु मिडिया प्रा लि बाट बजारमा ल्याएका हुुुुन् ।
अडियो सुन्नुहोस्।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























