तेमाल अनलाइन संवाददाता,
दक्षिण कोरिया । मनाङ परिवार दक्षिण कोरियाले छुसकको पहिलो दिन सेप्टेम्बर १२ तारिखमा आयोजना गर्न लागिरहेको “सातौं तिलिचो कप” फुटबल प्रतियोगितामा टिम दर्ताको लागि अह्वान गरेको छ ।
प्रतियोगितामा फुटबल टिम दर्ता शुल्क ४ लाख वोन् शुल्क बुझइ अगामी सेप्टेम्बर ४ तरिखसम्ममा दर्ता गर्न सकिने मनाङ परिवार दक्षिण कोरियाको अध्यक्ष जेबी लामाले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टिमले ३० लाख वोन् र दोस्रोले १८ लाख पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने समेत अध्यक्ष लामाले बताए ।
कोरियामा रहेका फुटबल क्लबहरूलाइ प्रतियोगितामा सहभागि भै कार्यक्रम सफल परिदिनुसमेत अध्यक्ष लामाले अनुरोध गरेका छन् ।
प्रतियोगिता बिगतको दिनहरूमा हुदै आएको दोङ्गदुछनको फुटबल ग्राउण्डमा हुनेछ ।
प्रतियोगितामा टिम दर्ता गराउन कोरियाको IBK बैङ्कको Sita Lama को खाता नं. 67901041101011 रकम जम्मा गरि तलको खेलकुद संयोजकहरूलाइ सम्पर्क गर्न आयोजकले अह्वान गरेका छः
१. विनराज गुरूङ – 01075422962
२. शिव घले – 01021598468
३. बुध्दी गुरूङ – 01046381369
४. सोम बहादुर गुरूङ – 01083181219