कर्मचारी आक्रोशित
काठमाडौं । सरकारी कर्मचारीको नयाँ तलब अर्थमन्त्रालयले तयार गरे पछि मन्त्रिपरिषदले पारित गरेको छ । श्रावण १ गतेदेखि कर्मचारीले नयाँ तलब पाउनेछन् ।
सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, प्रदेश र स्थानीय तहका शिक्षक, प्रदेश र स्थानीय तहका शिक्षक लगायतलाई श्रावण १ गतेबाटै लागू हुनेगरी नयाँ तलब कायम गरिएको हो ।
यस्तो छ नयाँ तलबः