१ चैत्र, काभ्रे/धुलिखेल उद्योग बाणिज्य संघको आयोजनामा ‘काभ्रे महोत्सव धुलिखेल–२०७४’को अब अन्त्य तिर आईपुगेको छ ।


गत फागुण २३ गते देखि शुरु भएको महोत्सव व्यापारीक हिसाबले ठूलो घाटा भएपनि विहिबार भने चर्चित गायक रोज मोक्तान र चर्चित गायिका जितु लोप्चनले धुलिखेललाई तताएको छन् । महोत्सवको छनौट दर्शकको लागि अपायक भएकोले उपस्थिति कम हुँदै आएपनि दर्शकलाई आज कलाकारद्वय मोक्तान र लोप्चानले भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।


नेपाली गीत संगीत क्षेत्रमा अत्तिनै लोकप्रिय कलाकारद्वय मोक्तान र लोप्चनले आफ्नो प्रस्तुति पस्किदा दर्शकहरु कम्मर मर्काइ–मर्काइ नाचेका थिए ।

भिडियो लौ हेर्नुहोस्

 

Comments

comments